499Shares रौतहट । एक युवकको गोली हानी हत्या गरिएको छ । इशनाथ नगरपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा बीचमा राखेर ल्याएको युवकको गोली हानी हत्या गरिएको हो । गोली प्रहार गरी …
समतल अनलाइन
-
-
टिपिएल ३ : बिपक्षिको छक्का र चौकाको बर्षाले सियारी निरास, ज्ञानोदय र पाल्पालीलाई सफलता
by समतल अनलाइन453Shares भोलिको खेलमा अधिकांस राष्ट्रिय खेलाडीको भिडन्त बाबुराम गैरे बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगमा पाल्पाली लिजेन्टले सियारी राइनोज्लाई निरास बनाएको छ । प्रशिक्षक शक्ति …
-
439Shares काठमाडौँ । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी जीनपीङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको …
-
437Shares रुपन्देही।चीन भ्रमणमा रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध स्थापना कायम गर्ने समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री पोखरेल …
-
411Shares बुटवल । छिमेकी मित्रराष्ट्र चिनका राष्ट्रपति सि चिङ फिङ र प्रधानमन्त्री केपि शर्मा ओलीको उपस्थितिमा आज बुटवल उपमहानगरपालिका र चिनको सियान सिटीका बिच भगिनी सम्बन्ध स्थापित गर्ने हस्ताक्षर सहित …
-
416Shares काठमाडौँ । दुई दिने नेपाल भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले विदाई गरिन् । सीको विदाई कार्यक्रममा …
-
443Shares बुटवल । रुपन्देहीको तिलोत्तमानगरपालिकाजारि सर्बोत्तमसिमेन्टतिलोत्तमाप्रिमियर लिगको आजको पहिलो खेलमारेन्बो ज्ञानोदयगोल्डस् बिजयीभएको छ । तिनाउटाइटन्स्लाई २९ रनले पछाडीपार्दै ज्ञानोदयबिजयीबनेको हो । ज्ञानोदयको जितकालागीशंकर रानाएक्लैले ५५ रनको योगदान गरे भने सुनिल …
-
426Shares काठमाडौं । नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सुरु भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन …
-
428Shares बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको पहिलो खेलमा अहिले तिनाउ टाइटन्स् र रेन्बो ज्ञानोदय गोल्डस्बिचको खेल जारि छ । टस जिेतेर ब्याटिङ्ग रोजेको …
-
406Shares बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलमा कार्यरत कर्मचारी गणेश अधिकारीको दूर्घटना परि निधन भएकोमा समिति र कर्मचारी युनियनले परिवारलाई राहात रकम प्रदान गरेका छन । समितिले …
-
406Shares काठमाडौं । आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने भएको छ । बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म विमानस्थलबाट कुनै पनि उडान र …
-
531Shares नेपाल-चीन द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठक आज (आइतबार) काठमाडौंमा बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाली टोली र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्व रहेको चिनियाँ टोलीबीच वार्ता हुन् लागेको …