359Shares बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा आईतवार पूँजीबजार प्रबद्र्धन कार्यक्रम अन्र्तगत पूँजीबजार सम्बन्धमा अन्तरक्रिया भएको छ । नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से)को मुख्य आयोजना तथा लुम्बिनी वाणिज्य क्याम्पसको सहआयोजनामा …
समतल अनलाइन
-
-
अन्तर्राष्ट्रिय दण्डहिनता विरुद्धको दिवसमा पत्रकार र मानवअधिकारकर्मीकाे र्याली तथा काेणसभा
by समतल अनलाइन376Shares बुटवल । विश्व अन्तर्रा्ष्ट्रिय दण्डहिनता विरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश नं. ५, महासंघ रुपन्देही शाखा र मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको संयुक्त आयोजनामा सचेतना र्याली सम्पन्न …
-
361Shares सैनामैना । बढ्दो शहरीकरण संगै पुर्वाधार विकासलाई सैनामैना नगरपालिकाले तिव्रता दिएको छ । पुर्वाधारको मेरुदण्डको रुपमा रहने बाटोलाई उच्च प्राथमिकताका साथ विकास निर्माण नगरपालिकाले गरेको पाइन्छ । ५ वर्षको …
-
462Shares सैनामैना । सैनामैना नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएर सामुदायिक विद्यालयमा विभिन्न कार्यहरु गरिरहेको छ । जस अन्र्तगत नगरले सामुदायिक विद्यालयका बालबालिकाहरुका लागि टिफिन बक्स वितरण गरेको छ । …
-
383Shares बुटवल । भारतले पछिल्लो समय लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाली भूभाग आफ्नो नक्साभित्र राखेर नयाँ नक्सा सार्बजनिक गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । यसैसन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ …
-
420Shares काठमाडौं । ‘छोरा नभए अपुत्रो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ । तीन सन्तानको सानैमा निधन भयो । अझै छोरा जन्मिएन,’ शुभकालिका गाउँपािलका–३ की जमरा रोकायाले भावुक …
-
362Shares वीरगञ्ज । अघिल्लो वर्ष नेपाली भूमि मिचेर भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको कर वीरगञ्ज –१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा तिरेका छन् । बाबुबाजेको पालाबाट …
-
342Shares काठमाडौं। देशभर सय पनि विद्यार्थी नभएका ५४५ क्याम्पस छन् । सय पनि विद्यार्थी नहुनेमा विभिन्न विश्वविद्यालयका आंगिक, सामुदायिक र निजी क्याम्पस छन् । विश्वविद्यालय अनुदान आयोगले तयार पारेको एजुकेसन म्यानेजमेन्ट इन्फरमेसन …
-
342Shares काठमाडौं । भारतले नेपालको कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई सातापछि सरकारले पुस पहिलो सातासम्म वार्ताका लागि भारतलाई पत्र पठाएको छ । यसै साता पठाएको पत्रमा नेपालले भारतबाट कालापानी …
-
360Shares काठमाडौं । विभिन्न निर्माण व्यवसायी, आपूर्तिकर्ता, फर्म तथा कम्पनीले ढिलासुस्ती तथा लापरबाही गर्ने र नियमअनुसार काम नगर्ने प्रवृत्ति झनै बढेर गएको छ । व्यवसायी तथा कम्पनीको ढिलासुस्ती र लापरबाहीका …
-
345Shares काठमाडौं। शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो …
-
360Shares काठमाडौं। ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्नु हुँदैन’ भन्ने अभियानका साथ सञ्चालन गरिएको उद्धार कार्यबाट हालसम्म सडकका एक हजार ११ जना बालबालिकाले सुरक्षित आश्रय पाएका छन् । कतिपय बालबालिका …