252Shares बुटवल । छिमेकी मित्रराष्ट्र चिनका राष्ट्रपति सि चिङ फिङ र प्रधानमन्त्री केपि शर्मा ओलीको उपस्थितिमा आज बुटवल उपमहानगरपालिका र चिनको सियान सिटीका बिच भगिनी सम्बन्ध स्थापित गर्ने हस्ताक्षर सहित …
समतल अनलाइन
-
-
252Shares काठमाडौँ । दुई दिने नेपाल भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले विदाई गरिन् । सीको विदाई कार्यक्रममा …
-
261Shares बुटवल । रुपन्देहीको तिलोत्तमानगरपालिकाजारि सर्बोत्तमसिमेन्टतिलोत्तमाप्रिमियर लिगको आजको पहिलो खेलमारेन्बो ज्ञानोदयगोल्डस् बिजयीभएको छ । तिनाउटाइटन्स्लाई २९ रनले पछाडीपार्दै ज्ञानोदयबिजयीबनेको हो । ज्ञानोदयको जितकालागीशंकर रानाएक्लैले ५५ रनको योगदान गरे भने सुनिल …
-
264Shares काठमाडौं । नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सुरु भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन …
-
264Shares बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको पहिलो खेलमा अहिले तिनाउ टाइटन्स् र रेन्बो ज्ञानोदय गोल्डस्बिचको खेल जारि छ । टस जिेतेर ब्याटिङ्ग रोजेको …
-
258Shares बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलमा कार्यरत कर्मचारी गणेश अधिकारीको दूर्घटना परि निधन भएकोमा समिति र कर्मचारी युनियनले परिवारलाई राहात रकम प्रदान गरेका छन । समितिले …
-
250Shares काठमाडौं । आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने भएको छ । बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म विमानस्थलबाट कुनै पनि उडान र …
-
260Shares नेपाल-चीन द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठक आज (आइतबार) काठमाडौंमा बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाली टोली र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्व रहेको चिनियाँ टोलीबीच वार्ता हुन् लागेको …
-
259Shares काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी …
-
296Shares काठमाडौं । निबार साँझ जापानमा शक्तिशाली समुद्री आँधी आएको छ। साँझ सात बजे आएको हागिबिस नामक समुन्द्री आँधीका कारण जापनको जनजीवन प्रभावित भएको छ। टोकियोबाट दक्षिण–पश्चिमतिर बहेको आँधी इजु …
-
257Shares न्यूयोर्क । न्यूयोर्कमा शनिबार एक क्लबमा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका बताइएको छ । …
-
260Shares बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिबारदेखि शुरु भएको सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको उद्घाटन खेलमा पाल्पाली लेजेन्टस् बिजयी भएको छ । सुपर ११ भैरहबालाई ४ विकेटले पछाडी पार्दै पाल्पाली …