419Shares काठमाडौं । सशस्त्र प्रहरीका ७१ जना उपरीक्षकहरु ९एसपी० को सरुवा भएको छ ।सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार ७१ जनाको सरुवा गरेका हुन् । सरुवा भएका एसपीले साउन महिनाको …
समतल अनलाइन
-
-
417Shares घटनामा संलग्न भारतीय नागरिकसहित दुई युवक केही घण्टामै पक्राउ काठमाडौं । ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्याई दिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा …
-
368Shares काठमाडौं । सरकारलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसले दोहोरो नीति अंगीकार गरेको छ । केपी ओली नेतृत्वको सरकारबारे निर्णयमा कांग्रेस आक्रामक भए पनि व्यवहारमा उसले नरम नीति लिन थालेकोमा कांग्रेसभित्रै …
-
373Shares सिरहा । गत असार १६ गते सिरहा नगरपालिका १४ खिरौनास्थित नहरको पानीमा एक मृत अवस्थामा फेला परे । केही घण्टापछि शवको पहिचान खुल्यो ।उनी थिए, महोतरी सोनमा गाउँपालिका–३ घर …
-
367Shares काठमाडौं । अहिले नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण देशका धेरैजसो स्थानमा बर्षा भइरहेको छ ।देशभर मनसुनी वायुको प्रभाव रहेको पनि आज र भोलि हिजो–अस्तीको …
-
471Shares थानेश्वर अधिकारी कपिलवस्तु ।चर्चित गायक पुर्णन्द्र परियारको नयाँ मौलिक तीज गीत तिमीलाई पाउन हो आज सार्वजनिक भएको छ । नेपाली महिलाहरुको महान् चाड तीज गीत नजिकिदै गर्दा उनले सो …
-
397Shares काठमाडौं।सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। केन्द्रीय बैंकले …
-
349Shares काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। बिहीबार राति ८स्४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ …
-
352Shares काठमाडौं । बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ ।ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर …
-
339Shares काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले मित्रराष्ट्रसँगको नेपालको सम्बन्ध र उनीहरूको संवेदनाप्रति सरकार सधैँ सचेत रहेको बताएका छन् ।अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले सांस्कृतिक, धार्मिक, भाषिक …
-
351Shares काठमाडौं । श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला आज बिहीबार आठ वर्ष कैद भुक्तान गरी छुटेका छन् । सर्वोच्च अदालतले साढे ११ वर्ष कैद …
-
338Shares काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्रको वाद–विवादबाट आत्तिहाल्नु पर्ने कुनै कारण नभएको बताएका छन् ।आज काठमाठौं महानगरपालिका वडा–१८ मा निर्माण भएको पुष्पलाल स्मृति …