447Shares वीरगञ्ज। कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा …
समतल अनलाइन
-
-
417Shares मंगलबार । हिन्दु धर्म अनुसार हरेक साताको हरेक एकदिन कुनै भगवानको नाममा ब्रत बस्ने गरिन्छ । त्यसैगरी आज मंगलबार पनि धेरैजना गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने दिन । …
-
465Shares काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४ औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । यसअघि दुई पटक केन्द्रीय महाधिवेशनको मिति …
-
369Shares काठमाडौं। झण्डै चार महिनादेखि बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव फेला बेलायतको एक जङ्गलमा फेला परेको छ । मर्निङ वाककै क्रममा गत मे ६ तारिखदेखि …
-
413Shares काठमाडौं । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास …
-
442Shares काठमाडौं। विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०ले कोरोना भाइरस विरुद्धका खोपलाई अनुमति दिन हतार नगर्न आग्रह गरेको छ ।डब्ल्युएचओका मुख्य बैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकारहरुसँग कुरा गर्दै खोपलाई गम्भीरताका साथ लिनुपर्ने र …
-
391Shares काठमाडौं ।अमेरिकामा एकै दिन ३८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार ३८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै …
-
382Shares काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।मंगलबार यो समाचार तयार पार्दासम्म ६८ हजार ७७० जना संक्रमित भएका छन् । योसँगै भारतमा …
-
387Shares चितवन । चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका १५ सहित २० जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा …
-
397Shares आज २०७७ भदौ १६ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको …
-
411Shares काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण भएको छ।उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । अहिले आफू होम आइसोलेसनमा बसेको जानकारी दिए । दुई दिनअघि …
-
393Shares बुटवल।बुटवलमा स्थापित क्लबमै उदारणीय लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथले कोरोना भाईरस कोभिड १९ संक्रमितहरुको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधी र स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको छ …