250Shares अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न आग्रह पर्सा। पर्सामा पाँच जना थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण फेला परेको छ ।अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना …
समतल अनलाइन
-
-
291Shares काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका–४ सिर्जनशील टोलमा एक युवतीमाथि तेजाब हान्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।ओखलढुङ्गा घर भएकी २२ वर्षीया पवित्रा कार्कीलाई बिहीबार राति तेजाब ९एसिड० हानेर भागेका …
-
283Shares काठमाडौं । सशस्त्र प्रहरीका ७१ जना उपरीक्षकहरु ९एसपी० को सरुवा भएको छ ।सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार ७१ जनाको सरुवा गरेका हुन् । सरुवा भएका एसपीले साउन महिनाको …
-
275Shares घटनामा संलग्न भारतीय नागरिकसहित दुई युवक केही घण्टामै पक्राउ काठमाडौं । ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्याई दिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा …
-
292Shares काठमाडौं । सरकारलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसले दोहोरो नीति अंगीकार गरेको छ । केपी ओली नेतृत्वको सरकारबारे निर्णयमा कांग्रेस आक्रामक भए पनि व्यवहारमा उसले नरम नीति लिन थालेकोमा कांग्रेसभित्रै …
-
303Shares सिरहा । गत असार १६ गते सिरहा नगरपालिका १४ खिरौनास्थित नहरको पानीमा एक मृत अवस्थामा फेला परे । केही घण्टापछि शवको पहिचान खुल्यो ।उनी थिए, महोतरी सोनमा गाउँपालिका–३ घर …
-
302Shares काठमाडौं । अहिले नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण देशका धेरैजसो स्थानमा बर्षा भइरहेको छ ।देशभर मनसुनी वायुको प्रभाव रहेको पनि आज र भोलि हिजो–अस्तीको …
-
391Shares थानेश्वर अधिकारी कपिलवस्तु ।चर्चित गायक पुर्णन्द्र परियारको नयाँ मौलिक तीज गीत तिमीलाई पाउन हो आज सार्वजनिक भएको छ । नेपाली महिलाहरुको महान् चाड तीज गीत नजिकिदै गर्दा उनले सो …
-
329Shares काठमाडौं।सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। केन्द्रीय बैंकले …
-
278Shares काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। बिहीबार राति ८स्४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ …
-
285Shares काठमाडौं । बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ ।ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर …
-
278Shares काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले मित्रराष्ट्रसँगको नेपालको सम्बन्ध र उनीहरूको संवेदनाप्रति सरकार सधैँ सचेत रहेको बताएका छन् ।अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले सांस्कृतिक, धार्मिक, भाषिक …