406Shares बुटवल। पेशागत वीमा अभिकर्ता संघ बुटवल र नेपाल लाइफ इस्योरेन्स कम्पनी बुटवल शाखाको संयुक्त आयोजनामा बुटवलमा रक्तदान भएको छ । संघले पहिलोपटक आयोजना गरेको कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा …
समतल अनलाइन
-
-
333Shares ‘७० प्रतिशत भगौडा हुन्छ कि ३० प्रतिशत ?’ काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नाम र सूर्य चिन्ह कानूनी रुपमै आफूहरुको हुने दाबी …
-
317Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको नेकपालाई सडकछापको संज्ञा दिएका छन् । गत असारबाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका …
-
338Shares अर्घाखाँचि । अर्घाखाँचिको शितगंगा नगरपालिका १३ सिमलपानीको छेडामा बस दुर्घटना भएको छ । दुर्घटनमा परि १० जना घाईते भएको प्रहरीले जनाएको छ । सिमलपानि बाट कपिलवस्तुको बैरिया तर्फ आउदै …
-
420Shares बुटवल । स्कर्लस होम बोर्डिङ स्कुल बुटवलले सोमबार अभिभावक भेला गरेको छ । विद्यालयले कक्षा नर्सरीदेखि कक्षा ४ सम्मका अभिभावकसंग अन्तत्र्रिmया गरेको हो । भेलाले कोभिड–१९ का सुरक्षाका मापदण्ड …
-
402Shares बुटवल । प्रचण्ड–नेपाल पक्षीय नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले लुम्बिनी प्रदेश को मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजि गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा बिघटित संसदको पुनस्र्थापनाको माग गर्दै देशब्यापी …
-
401Shares काठमाडौं। प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटेका छन् ।उनी शान्ति प्रक्रियापछि विभिन्न अपराधका मुद्दामा फरार थिए । गृहमन्त्री रामबहादुर …
-
416Shares काठमाडौं । कोरोना महामारी बढ्दै गएपछि जापानका अन्य सहरहरुमा पनि आपतकालीन अवस्थाको घोषणा गर्ने तयारी गरिएको छ । प्रधानमन्त्ती योशिहिडे सुगाले राजधानी टोकियो क्षेत्रमा लगाइएको आपतकालीन अवस्थालाई अन्य सहरमा …
-
380Shares काठमाडौं । बेलायतमा सेफको काम गर्दै आएका काठमाडौंका एक युवाको हत्या भएको छ । बेलायतमा सामान्य विवादका कारण आइतबार राति नेपाली युवाको हत्या भएको हो । बेलायतको इस्टकोट रेल्वे …
-
406Shares काठमाडौं। नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार …
-
405Shares काठमाडौं । ‘पूर्वजन्ममा म उहाँको छोरा रहेछु, यो जन्ममा बाबु । मैले सायद के पूरा गर्न सकिनँ छाडेर जानुभयो ।’ ६८ वर्षीय तारकबहादुर केसी बानेश्वर थापागाउँस्थित पञ्चकुमारी किरियाघरमा मंगलबार …
-
393Shares काठमाडौं । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल) लाई सहज बनाइने भएको छ ।ट्रायलमा नम्बर दिँदा ६० वा त्योभन्दा बढी अंक ल्याउने व्यक्तिले सवारीसाधन सञ्चालन गर्ने …