312Shares बाँके । बाँकेको बैजनाथ नगरपालिकामा कार्यरत अनमी रमा भारतीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीकी पत्नी भारतीको शुक्रबार बिहान उपचारको क्रममा …
समतल अनलाइन
-
-
354Shares आजकल अधिकांश मानिसमा ढाड अर्थात कम्मरको दुखाइ छ । चिसो मौसममा त यस्तो समस्या झन धेरै हुन्छ । कम्मर, ढाड अर्थात् पिठ्यू जो शरीरको खम्बा हो त्यसले पूरै शरीरलाई …
-
314Shares काठमाडौँ। भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप १६२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख …
-
333Shares काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा साकार पार्ने संकल्प गर्नुपर्ने बताएका छन् । शहीद दिवसको …
-
१३५ स्थानीय तह निमित्तको भरमा, केन्द्रका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउने तयारी
by समतल अनलाइन432Shares काठमाडौं। महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सहसचिवको दरबन्दी छ । तर, वीरगन्ज महानगरपालिका प्रशासनको नेतृत्व नौ महिनादेखि उपसचिव प्रदीपकुमार निरौलाले सम्हाल्दै आएका छन् । त्यसअघि पनि उपसचिव उमेश बस्नेत निमित्त प्रमुख प्रशासकीय …
-
435Shares काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ …
-
348Shares काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत दोस्रो दिन झण्डै २९ हजारभन्दा बढीले खोप लगाएका छन् । बुधबारदेखि ७७ वटै जिल्लामा खोप अभियान सुरु भएको थियो । ‘खोपको अद्यावधिक विवरण आइरहेको छ, …
-
371Shares मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । शेयर …
-
376Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताएका छन् । नेपाल ट्रेड युनिययन महासङ्घ ९जिफन्ट० …
-
1029Shares बुटवल । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत नेकपाले आज बिहिबार वुटवलमा आयोजना गरेको विरोध प्रदर्शन पार्टीका नेता–कार्यकर्ता तथा सर्वसाधरणको उल्लेख्य सहभागिता देखिएको छ । प्रतिनिधिसभा विघटनबाट बर्षौको संघर्ष र बलिदानीपछि …
-
371Shares काठमाडौं । नेपालमा थप २१३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २१३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख …
-
340Shares बुटवल। नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीकोे मनोमानी अब लामो समय नटिक्ने बताएका छन् ।आज बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्वोधन …