278Shares काठमाडौं । रोजगारीका क्रममा मलेशियामा मृत्यु भएका १९ नेपाली श्रमिकको शव एकैपल्ट नेपाल आइपुगेको छ ।मलेसियामा डिसेम्बर महिनामा मृत्यु भएका नेपाली श्रमिकको शव आज ९शनिबार० काठमाडौं आइपुगेको छ । …
समतल अनलाइन
-
-
299Shares काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी ९जसपा० संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच प्रतिनिधि सभा विघटनलाइ लिएर संयुक्त आन्दोलन गर्ने बारेमा छलफल भएको छ । …
-
290Shares काभ्रेपलाञ्चोक। काभ्रेका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको रोशी गाउँपालिका नार्केस्थित वीपी राजमार्गमा सिलिण्डर बम र बनेपा नगरपालिका बुडोलस्थित सडक छेउमा शंकास्पद वस्तु फेला परेको हो …
-
265Shares काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जानकारी दिएका छन् । …
-
आठ–दश हजार मान्छे अगाडि देख्दा कत्रो धाक रु आमसभा कस्तो हुन्छ २३ गते हेर्नू : प्रधानमन्त्री
by समतल अनलाइन276Shares काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूहरूले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । शुक्रबार काठमाडौंमा पेसागत विशेष जिल्ला ब्युरोका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरूले २३ माघमा वास्तविक जनप्रदर्शन …
-
288Shares प्रदेशमा सत्तासमीकरणबारे कांग्रेस सभापति छलफलमा काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री केपी ओली समूहसँग सहकार्य नगर्न सम्बन्धित प्रदेशका कांग्रेस केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई सुझाब दिएका छन् । केन्द्रीय सदस्यले कुनै …
-
256Shares काठमाडौं । नेपाल राष्ट्र बैंकले सहज भुक्तानीका लागि शुरु गरेको क्यूआर कोडलाई देशव्यापी विस्तार गर्ने लक्ष्यका साथ अभियान चलाएको छ । केही दिन पहिले सानिमा बैंकको सहकार्यमा नक्सालमा रहेको …
-
262Shares चार निजी कम्पनीको निवेदन तर आयात अनुमति तत्काल नदिने सरकारको रणनीति काठमाडौं । भारतले कोभिड–१९ को प्रतिरोधात्मक खोप उपलब्ध गराएसँगै ‘प्रारम्भिक खुसी’ सञ्चार भए पनि आम सर्वसाधारणको ध्यान ‘आफूले …
-
274Shares काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सिरम इन्स्टिच्युट अफ इण्डिया एसआईआई मा बिहीबार लागेको आगलागीका कारण करीब एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको क्षति भएको कम्पनीले जनाएको छ …
-
258Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बताएका छन् । नेकपाले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई …
-
246Shares बुटवल। पूर्वप्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ । बुटवलको चिया चौतारीमा भएको पत्रकार सम्मेलनमा बोल्दै …
-
250Shares बुटवल। प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लव समूहले भोली माघ १० गते नेपाल बन्दको आब्हान गरेको छ । केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायत सम्पूर्ण …