127Shares काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७९ हजारभन्दा बढीको मृत्यु भएको छ ।शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार १११ जनाको मृत्यु भएसँगै अमेरिकामा …
समतल अनलाइन
-
-
146Shares काठमाडौँ । भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा बदली भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आज दिउँसो आंशिक देखि सामान्य …
-
141Shares काठमाडौँ । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि हालसम्म रु तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च गरेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर …
-
170Shares बुटवल । बुटवल उपमहानगरपालिकामा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् । उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शुक्रबार पुष्टि भएका ४ जना संक्रमितको मोबाईल नम्बर नभएको …
-
145Shares नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी ब.सु.पश्चिमका प्रहरी प्रमूख एसपी अजय केसिले आफू मातहतका ईलाका प्रहरी , सिमा प्रहरी चौकी र प्रहरी चौकीका कर्मचारीहरु लाई कोरोना भाइरसबाट बच्ने उपायका …
-
154Shares काठमाडौं।पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार २१४ पुगेको छ । उनीहरू देशका विभिन्न …
-
131Shares काठमाडौं।नेपालमा शुक्रबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।स्वास्थ्य …
-
160Shares काठमाडौं।नेपालमा शुक्रबार थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५७९ …
-
195Shares काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा तीनसहित थप ६ जनाको ज्यान गएको छ ।पछिल्लो १८ घण्टाभित्रै थप ६ संक्रमितको मृत्यु भएको छ । जसमध्ये आज ९शुक्रबार० बिहान मात्रै …
-
193Shares टेकराज पन्थी हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । भाद्र द्वीतियाका दिन दर खाने र अर्को दिन …
-
166Shares गुल्मी ।गुल्मीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुषको शव फेला परेको छ ।जिल्लाको मालिका गाउँपालिका–७ घमिरको लक्ष्मी होटलमा सोही वडाका ३६ वर्षिय बक बहादुर विक मृत भेटिएका छन । गए …
-
191Shares काठमाडौं। शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका ९तीज० को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । ब्रत गर्ने पुरुषले विधुर हुनु …