384Shares काठमाडौं । अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज (मंगलबार) देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदै …
समतल अनलाइन
-
-
386Shares देवदह। देवदह नगरको समग्र विकासका लागि पुनः मेयरमा हिराबहादुर खत्रीको जीतको आवश्यकता रहेको स्थानीयले बताएका छन । देवदहलाई समुन्नत तर्पm धकेल्न नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनको जीतको …
-
बुटवल आर्थिक राजधानी – नगरप्रमुखका उम्मेदबार भट्टराई ,भट्टराईलाई औषधी ब्यवसायीहरुको साथ
by समतल अनलाइन419Shares बुटवल । रुपन्देहीमा रहेका पाच औषधी तथा सर्जिकल ब्यवसायीहरुले नेकपा एमाले पार्टीबाट बुटवल उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुखका उम्मेदबारसंग भेटघाट तथा प्रतिवद्घता कार्यक्रम गरेको छ । नेपाल औषधी ब्यवसायी संघ …
-
398Shares बुटवल। नेकपा एमाले देवदह नगर कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लोकप्रिय प्रतिबद्धता पत्र बनाएको छ । अहिले प्रतिबद्धता भएका लोकप्रिय कार्यक्रमहरु कार्यान्वयनका लागि एमालेका …
-
429Shares बुटवल। तिलोत्तमा १२ को वडा अध्यक्षमा प्राध्यापक छबिलाल खरेलले उम्मेदवारी दिएका छन् ।राममणि बहुमुखि क्याम्पसका प्राध्यापक रहेका खरेलले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । खरेल पार्टीको …
-
487Shares बुटवल। आसन्न स्थानीय तहको निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै दलहरुले घरदैलो अभियान सञ्चालन गरिरहेको छन् भने विभिन्न पार्टी परित्याग गरि पार्टीमा प्रवेश गर्नेहरुलाई पनि …
-
560Shares तिलोत्तमा । रुपन्देहीको तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । एमाले तिलोत्तमा नगरको निर्वाचन परिचालन कमिटिको संयोजक रहेका घिमिरेले आइतबार उम्मेदवारसहितको पत्रकार सम्मेलनमा निर्वाचन आयोगलाई …
-
528Shares तिलोत्तमा । वहालवाला नगरप्रमुख पार्टीको चुनाब प्रचारमा हिडेको भन्दै मानव अधिकार तथा शान्ति समाजले ध्यानाकर्षण भएको जनाएको छ । मानव अधिकार तथा शान्ति समाजका केन्यि सभापति गोबिन्द खनालले बहालवाला …
-
521Shares तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १०, ११ र १२ मा गठबन्धनका उम्मेद्वारहरुले सोमबार घरदैलो गरेका छन्् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, प्रदेश सभापति अमरसिंह पुन, कोषाध्यक्ष …
-
469Shares तिलोत्तमा।एमालेकै उम्मेदवार भन्छन्गाउँ जाँदा धुलोले घाँटी बस्यो बुटवल । तिलोत्तमा नगरमा एमालेबाट उम्मेदवारी दिएका प्रमुखका उम्मेदवार मोहन चापागाईँले भनेग्रामीण क्षेत्रमा जाँदा बिग्रेको बाटोले बोल्न नहुने गरी घाँटी बसेको छ …
-
सेवा सुविधा नलिने घोषणा गरेका तिलोत्तमाका प्रमुख वासु घिमिरेले नियमविपरीत लिए पौने ३ लाख
by समतल अनलाइन412Shares तिलोत्तमा । नगरप्रमुखमा निर्वाचित भएपछि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले २ लाख ८४ हजार रुपैयाँ लिएको खुलासा भएको छ । वैदेशिक भ्रमणका नाममा …
-
409Shares बुटवल । गठबन्धनका तर्फबाट बुटवल उपमहानगरको उपमेयरका उम्मेद्वार चिन बहादुर गुरुङले उपमेयरको गाडी अशक्त र असायका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने घोषणा गरेका छन । जनप्रतिनिधि सेवा सुविधा मुखी …
