प्रदेश लोकसेवा आयोगको मुकाम बुटवलमै, अस्थायी कर्मचारीहरुको म्याद समाप्त by butwalweb साउन २८, २०७६ साउन २८, २०७६ 298Shares बुटवल,२८ साउन । प्रदेश लोक सेवा आयोगको मुकाम बुटवलमै रहने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको मुकाम बुटवललाई तोक्ने लगायतका ८ बुँदे निर्णय …