काठमाडौँ । भारतको चार दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज औपचारिक भेटवार्ता हुने भएको छ । मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता हुनेछ …
राजनैतिक समाचार
-
Feature 1राजनैतिक समाचारसमाचार
-
खेलकुदराजनैतिक समाचार
मछिन्द्रले सातदोबाटोलाई हरायो, आफिज ओलावालेको ‘ह्याट्रिक’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले …
-
राजनैतिक समाचारसमाचार
नयाँदिल्लीमा प्रधानमन्त्री प्रचण्डको क्वात्रा र डोभालसँग भेटवार्ता
by समतल अनलाइनby समतल अनलाइनभेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रा । तस्वीर : प्रदीपराज वन्त नयाँदिल्ली । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल …
-
राजनैतिक समाचारसमाचार
मुलुकमा शासक फेरिए पनि प्रणाली उस्तै–उस्तै छ : अध्यक्ष ओली
by समतल अनलाइनby समतल अनलाइनललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आयोजना गरेको पार्टी प्रवेश …
-
नयाँदिल्ली । चार दिने भारत भ्रमणका लागि आज (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्ली पुगेका छन् । नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड २ बजेर ४० मिनेटको समयमा …
-
Feature 1राजनैतिक समाचार
प्रधानमन्त्री प्रचण्ड आज चार दिने भारत भ्रमणमा जाँदै, यस्तो छ तालिका
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) चार दिने भारत भ्रमणमा जाँदैछन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिउँसो १ः२५ बजे भारत प्रस्थान गर्ने समय तालिका रहेको छ । गत …
-
Feature 2राजनैतिक समाचार
संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज (मंगलबार) बिहान ८ बजे बैठक बस्न लागेको छ । सिंहदरबारमा बस्ने बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्षको समेत सम्बोधन रहने बताइएको छ …
-
Feature 1राजनैतिक समाचारसमाचारसमाचार नेपाल
सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात कुल विनियोजनको …
-
राजनैतिक समाचारसमाचारसमाचार नेपाल
आर्थिक वृद्धि ६ प्रतिशतको लक्ष्य, मूल्यवृद्धि ६.५ प्रतिशतमा राख्ने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको अपेक्षा लिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा रहेको जानकारी …
-
खेलकुदराजनैतिक समाचारसमाचारसमाचार नेपाल
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट …
-
राजनैतिक समाचारसमाचारसमाचार नेपाल
दिवा खाजालाई आठ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेपाल सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज …
-
राजनैतिक समाचारसमाचारसमाचार नेपाल
सामाजिक सुरक्षामा डेढ खर्बभन्दा बढी रकम विनियोजन, चालु आवभन्दा २३ अर्ब बढी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सरकारले ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु एक खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट …