धनियाँ गाउँ–शहर सबैतिर सहजै रुपमा पाइनछ । धनियाँको पत्तामा औषधीय गुण प्रशस्त हुने गर्दछ । तरकारीमा मसलाको रुपमा मात्र नभएर यसको जुस सेवनले समेत स्वास्थ्यमा निकै फाइदा पुग्छ । धनियाँको …
स्वास्थ्य
-
-
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा न.७ जुनियामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गुल्मी जुनिया चिदिपानी तराइ सम्पर्क समाज रुपन्देहीको आयोजना तथा खत्री नर्सिङ होम बुटवल र क्रिमसन अस्पतालको …
-
बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले आम्दा अस्पतालको स्तरउन्नतिका लागी उपमहानगरपालिकाले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । अस्पतालले आफ्नो सेवा सुविधा बिस्तार गर्दै लैजानेपनि उहाँले बताउनुभयो । आम्दा नेपाल …
-
समाचारस्थानियस्वास्थ्य
जुनतारा सहकारीद्धारा स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न
by समतल अनलाइनby समतल अनलाइनबुटवल । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । …
-
समाचारस्वास्थ्य
घरदैलो सहकारीको आयोजनामा रक्तदान र भित्तेपात्रो विमोचन
by समतल अनलाइनby समतल अनलाइनबुटवल । तिलोत्तमा-४ डिङ्गरनगरस्थित घरदैलो बचत तथा ऋण सहकारीको आयोजनामा बुटवलमा रक्तदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा आयोजना गरिएको कार्यक्रममा सहकारीका सेयर सदस्य, …
-
Feature 1समाचारस्वास्थ्य
लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु
by समतल अनलाइनby समतल अनलाइनबुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार …
-
शिक्षासमाचारस्वास्थ्य
सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३२ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु
by समतल अनलाइनby समतल अनलाइनबुटवल । सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले ३२ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । बुधबार एक समारोहका बिचमा क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले साप्ताहिक कार्यक्रमको शुभारम्भ गरेका हुन …
-
Feature 1समाचारस्वास्थ्य
लुम्बिनी अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टकृत अस्पतालको रुपमा बिकास गर्छौं ः मन्त्री खनाल
by समतल अनलाइनby समतल अनलाइनबुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रका जनताले सबै विशिष्टिकृत स्वास्थ्य उपचार प्राप्त गर्ने सक्ने अस्पतालको रुपमा बिकास गरिने बताएका छन् । अस्पतालमा बन्न …
-
बुटवल।बुटवलमा दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ। आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गरी खोप अभियान शुरु भएको घोषणा गरे। …
-
समाचारस्वास्थ्य
लुम्बिनी प्रादेशिक अस्पतालमा थप नयाँ प्रविधि : आजदेखि डुओडेनोस्कोपी सेवा
by समतल अनलाइनby समतल अनलाइनबुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो । यो प्रविधिको माध्यमबाट पित्त नली, …
-
Feature 1समाचारस्वास्थ्य
आजदेखि देशभर दादुरा–रुवेलाविरुद्ध खोप अभियान : ६ लाख बालबालिकालाई खोप दिने लक्ष्य
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । आज (आइतबार) देखि दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइँदैछ । जाजरकोट र पश्चिमरुकुम बाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । …
-
Feature 1समाचारस्वास्थ्य
रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाइने
by समतल अनलाइनby समतल अनलाइनबुटवल । रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाउने तयारी गरिएको छ । एक हजार एक सय खोप केन्द्र मार्फत दुईचरणमा गरेर खोप लगाइँदै छ । खोेप लगाउनका …