321
काठमाडौं । जापानले बनाई दिएको सय वेडको भवनका लागि १५ करोडका उपकरण किन्न वीर अस्पताललाई सरकारले अनुमति दिएको छ ।
बजेटमै निकास भएको १५ करोड रुपैंयाँ नयाँ भवनमा खर्च गर्न र मिर्गौला तथा ग्यास्ट्रो सेवा तत्काल शुरु गर्न निर्देशन दिंदै मन्त्रालयले थप रकम निकासा दिने आश्वासन पनि दिएको छ ।
जापानी सहयोग नियोग (जाइका) ले बनाई दिएको भवन अलपत्र परेपछि मन्त्रालयले पहलकदमी लिएको हो ।
previous post