78
काठमाडौं। सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान सगरमाथा आधार शिविरनजिक लोबुचेमा दुर्घटना भएको हो ।
हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । उद्धारका लागि गएको हेलिकप्टरमा अरु कोही यात्रु सवार थिएनन्।
दुर्घटनाबारेको विवरण
कम्पनी : अल्टिच्युड एयर
विमान : ९एन–एएमएस
क्याप्टेन : विवेक खड्का
सेक्टर : लुक्ला–लोबुचे (उद्धार उडानका लागि गएको)
समय : लुक्लाबाट उडान ०७:४३
अपडेट : पाइलट सुरक्षित, हेलिकप्टरमा कुनै यात्रु थिएनन् ।




