99
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले राज्य प्रशासन विभागमा १० सदस्य मनोनयन गरेको छ। सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। विभागमा पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख छन्।
previous post