बुटवल अमरपथमा पस्यो लेदो सहितको भल

by समतल अनलाइन

बुटवल । बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ । गएराति केहि समयमै अाएको पानी अमरपथ बजारमा पसेको हो ।

लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ । पानीको सहज निकास नहुदा यस अघि पनि अमरपथमा लेदो सहितको भल पसेको थियो । दशैंको मुखमा लेदो पसेपछि ब्यापारीहरु चिन्तित बनेका छन । अहिले सो क्षेत्रमा सफाईको काम भईरहेको छ ।

 
 
  
 

You may also like