संसदको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

by समतल अनलाइन

काठमाडौं । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले संघीय दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भोलि (सोमबार) राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको हो ।

 
 
  
 

You may also like