सेनाले खुलायो जागिर, नर्सदेखि पण्डितसम्म माग (विज्ञापनसहित)

by समतल अनलाइन

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्रविधिक-हवाई विविध सेवा तर्फका विल्लादार पदका लागि दरखास्त माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले अनलाइईबाट दरखास्त फराम भर्न पनि सकिने जनाएको छ । अनलाईन फाराम भरेको प्रिन्ट कपि लिएर तोकिएको केन्द्रमा उपस्थित हुनु पर्नेछ ।
हेर्नुस् विज्ञापन

 
 
  
 

You may also like