प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीकाे टाेलीसहित जाजरकाेट प्रस्थान

by समतल अनलाइन
234Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाकाे १६ जना स्वास्थ्यकर्मीकाे टाेली र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा उडेका छन्।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उद्धार तथा राहत कार्यमा जुट्न सुरक्षाका तीनवटै निकायलाई प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए।

प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सबैलाई अपिलसमेत गरेका छन्।

Comments

You may also like