समाचार मेयर बालेन शाहलाई पुत्रीलाभ by समतल अनलाइन २ वर्ष अगाडि written by समतल अनलाइन २ वर्ष अगाडि 318 318Shares काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । विवाहको पाँच वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटी बुवा–आमा बनेका हुन् । बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post कुसुम सहकारीद्वारा तीजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम next post चार प्रदेशमा आज भारी वर्षाको सम्भावना You may also like योजना र समय सीमा लिएर आएका छौं, आजीवन... ४ घण्टा अगाडि महाकाली सन्धिबारे नाम जोडिएको भन्दै पूर्वसभामुख घिमिरेको स्पष्टीकरण ४ घण्टा अगाडि सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन्-... ४ घण्टा अगाडि डकुमेन्ट्री विवादबारे सुरज पाण्डेको अभिव्यक्ति ः ‘निर्वाचनमा विवेक... ४ घण्टा अगाडि विभिन्न पार्टी परित्याग गरि १ हजार ३१ जना... ७ घण्टा अगाडि प्रेस चौतारीका बराल युनियनमा प्रवेश ७ घण्टा अगाडि कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन :गगन थापा ८ घण्टा अगाडि बुटवलमा ‘होराइजन एजुकेसन मार्ट’ सञ्चालनमा, विद्यार्थीलाई एकै ठाउँबाट... १४ घण्टा अगाडि बीबीसी डकुमेन्ट्रीप्रति शंकर पोखरेलको टिप्पणी- राजनीतिक प्रक्रियामा बाह्य... १४ घण्टा अगाडि निर्वाचन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ... १६ घण्टा अगाडि