समाचार तान्जानियाद्वारा घातक मारबर्ग भाइरस प्रकोपको अन्त्यको घोषणा by समतल अनलाइन ३ वर्ष अगाडि written by समतल अनलाइन ३ वर्ष अगाडि 343 343Shares काठमाडौं । तान्जानियाले शुक्रबार घातक मारबर्ग भाइरसको प्रकोपको अन्त्य भएको घोषणा गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत मार्चको अन्त्यमा पहिलो पटक नौ जनामा यो घातक संक्रमण देखिएको र छ जनाको सो कारणले मृत्यु भएको थियो । त्यसयता यसको नियन्त्रणमा निकै प्रयास गरिएको थियो । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post कति छ आज विदेशी मुद्राको विनिमय दर ? next post प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै You may also like डिजिटल बुटवलदेखि स्पोर्ट्स भिलेजसम्म: उपमहानगरका नयाँ योजना सार्वजनिक ६ घण्टा अगाडि सचेतना अभिवृद्धिका लागि लुम्बिनी प्रदेश प्रहरीको ३ दिने... ८ घण्टा अगाडि काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु १२ घण्टा अगाडि परराष्ट्रमन्त्री खनालले भारतमा सीमाको विषय नउठाएको खुश्बु ओलीको... १४ घण्टा अगाडि सुन एकैदिन तोलाको ५३ सयले बढ्यो १५ घण्टा अगाडि बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइदै १८ घण्टा अगाडि काँग्रेसको ५ लाख ३८ हजार क्रियाशील सदस्यता अद्यावधिक १८ घण्टा अगाडि बुटवलमा निःशुल्क उद्घोषण तथा आरजे–भिजे अभिमुखीकरण कार्यक्रम हुने १८ घण्टा अगाडि पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न... १९ घण्टा अगाडि देशका विभिन्न क्षेत्रमा वर्षा, तापक्रम घटेर शीतलता १ दिन अगाडि