कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ २४ पैसा र बिक्री दर १३१ रूपैयाँ ८४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ९५ पैसा र बिक्री दर १४३ रूपैयाँ ४१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ५३ पैसा र बिक्री दर १६५ रूपैयाँ २८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०० पैसा र बिक्री दर ३६ रूपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like