सिद्धबाबामा दर्शनार्थीको मध्यरातीबाटै घुँइचो(फोटोफिचर)

by समतल अनलाइन

 

बुटवल । हिन्दुहरुको पर्वहरुमध्यको महत्वपूर्ण पर्व शिवरात्रीका अवसरमा देशैभरका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लागेको छ । पाल्पाको तिनाउ गाँउपालिकामा पर्ने पश्चिम नेपालकै प्रसिद्ध सिद्धबाबा धाममा पनि आज मध्यरातीबाट दर्शन गर्नेहरुको घुँइचो लागेको छ ।

मध्यराती १ बजेबाट लाईनमा बस्न थालेका भक्तजनहरुले आज मध्यान्ह सम्म पुर्जा अर्चना गरेका छन् ।

 

        

 

 
 
  
 

You may also like