130
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ ।
महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर समानुपातिक सांसदको नाम बुझाएका हुन् । १४ मध्ये १२ महिला र दुई पुरुषको नाम बुझाएको छ । माओवादीले प्रत्यक्षमा १८ सीट जितेको छ ।
यस्तो छ माओवादीका समानुपातिक सांसदको सूची