शशांक कोइराला नवलपुर–१ बाट विजयी

by समतल अनलाइन

नवलपरासी । पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला विजयी भएका छन् ।

अन्तिम मत परिणामअनुसार कोइरालाले २७ हजार १२६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरु एमालेका कृष्ण पौडेलले २५ हजार ४४ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३०१ मत प्राप्त गरेका छन् ।

 
 
  
 

You may also like