जसपाबाट शुद्दाेधन गाउँपालिका अध्यक्ष उम्मेद्वार यादवकांग्रेस प्रवेश

by समतल अनलाइन
Shares

रुपन्देही ।जनता समाजवादी पार्टी (जसपा)रुपन्देहीका नेता गत स्थानीय तह निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेद्वार भरथरी यादव नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।
आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले मणिग्राममा आयोजित कार्यक्रममा यादवले पार्टी प्रवेश गराउनु भएको हो ।
शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा यादव शुद्धोदनमा प्रभाव भएका नेता हुनुहुन्छ ।
उहा जसपा जानुपूर्व कांग्रेसमै महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो ।

You may also like