सर्लाहीमा सर्पको डसाईबाट महिलाको मृत्यु

by समतल अनलाइन

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा गए राति चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका-२ दललेखका मोहनसिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।

‘घरमै चट्याङ परेको रहेछ, घरका अरु मानिस सदरमुकाम रहेछन्,’ वडाध्यक्ष नारायण सिंह ठगुन्नाले भने । यस्तै, सोही वडामा तीन घर पहिरोमा पुरिएका छन् । त्यसमा मानवीय क्षति भने नभएको वडाध्यक्ष ठगुन्नाले जानकारी दिए ।

 
 
  
 

You may also like