समाचार गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारी निर्णय by समतल अनलाइन ४ वर्ष अगाडि written by समतल अनलाइन ४ वर्ष अगाडि 176 176Shares काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई निलम्बन गरेको हो । उनी निलम्बनमा परेसँगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको छ 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post बुटवल उवासंघमा क्यालेण्डर विमोचन ः खर्चमा मितव्ययी बन्न मन्त्री घर्तीको आग्रह next post बौद्धदर्शन र सञ्चार पुस्तक लोकार्पण You may also like कुलमानले गरे टियु क्रिकेट मैदानको अनुगमन ३ घण्टा अगाडि नेप्से २२.५९ अंकले बढ्यो, ५ अर्ब २७ करोडको... ४ घण्टा अगाडि ओलीलाई पक्राउ गरेमा देशभर आगो बल्छ- महेश बस्नेत ६ घण्टा अगाडि शिक्षामन्त्री पुनले नास्ट र पाठयक्रम विकास केन्द्रमा दिए... ६ घण्टा अगाडि सुनको भाउमा नयाँ उचाइ, तोलाको मूल्य २ लाख... ७ घण्टा अगाडि यी ९ ठाउँका सडक पूर्णरूपमा अवरुद्ध, तीन स्थानमा... १० घण्टा अगाडि आज विश्व हुलाक दिवस मनाइदै ११ घण्टा अगाडि देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाबबीच कांग्रेस पदाधिकारी बैठक... ११ घण्टा अगाडि इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो... ११ घण्टा अगाडि मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना १२ घण्टा अगाडि