भोलि देशभर सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि ‘ग्याल्पो ल्होसार’ को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रायले मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक विदा दिने भएको हो । यो पर्व बौद्ध धर्मालम्बीहरुको प्रमुख चाड हो ।

आज गृह मन्त्रालयले जारी गरेको सूचनामा ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपालका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरुमा सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ ।

 
 
  
 

You may also like