एमसीसी सम्झौताबिरुद्ध भाेलि नेपाल बन्दको घोषणा

by समतल अनलाइन

बुटवल ।एमसीसी सम्झौताबिरुद्ध भोलि (फागुन ४ गते बुधबार) नेकपा लगायतका दल तथा मोर्चाद्वारा नेपाल बन्दको घोषणा गरेका छन् । सरकारले भाेलि संसदमा एमसीसी टेवुल गर्न तयारी गरेको छ ।

नेकपा लगायतका दल तथा मोर्चाले एमसीसी सम्झौताबिरुद्ध यसअघिपनि बिभिन्न चरणका आन्दाेलनहरू गरिरहेको छ ।

 

 
 
  
 

You may also like