73
काठमाडौं। प्रतिनिधिसभाको आज (आइतबार) को दोस्रो बैठकमा नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । १५ मिनेटको स्थगनपछि सूचारु भएको बैठमा एमाले सांसदले नाराबाजी गरिरहेका छन् ।
एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले आज पनि नाराबाजी गरेका हुन् । संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद लगायतका नारा एमाले सांसदहरुले लगाइरहेका छन् ।