कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज

by समतल अनलाइन

काठमाडौ। नेपाली कांग्रेसको जारी महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिंन्हाको एकल इजलासले रिट खारेज गरिदिएको हो ।

वागमती प्रदेशसभाका सदस्य समेत रहेका कांग्रेस नेता नरोत्तम वैद्यले कोरोना महामारीको जोखिम रहेको र लाखौं मानिस कोरोना महामारीबाट प्रभावित हुने जोखिम रहेको भन्दै कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

 
 
  
 

You may also like