समाचार ट्याक्टर पल्टिँदा चालकको गयो ज्यान by समतल अनलाइन ४ वर्ष अगाडि written by समतल अनलाइन ४ वर्ष अगाडि 185 185Shares दाङ । दाङको खैरेनीमा ट्र्याक्टर पल्टिँदा चालकको ज्यान गएको छ । खेत जोतेर फर्किने क्रममा रा १ त १९ ३१ नम्बरको ट्याक्टर चिप्लिएर पल्टिँदा शान्तिनगर गाउँपालिका–७ खैरेनी कन २८ वर्षका सीताराम चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, तीन सीडीओको बैठक बस्दै next post जापानमा भीषण पहिरो : २० जना बेपत्ता, दुई जनाको शव भेटियो You may also like आज गुरु नानकको जन्मजयन्ती मनाइदै ५० मिनेट अगाडि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै ५१ मिनेट अगाडि विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र... ५२ मिनेट अगाडि आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना १ घण्टा अगाडि राहदानी वितरणमा समस्या नआओस् : प्रधानमन्त्री कार्की १२ घण्टा अगाडि संसद पुनर्स्थापना गरी संविधान संशोधन गरेर जेनजीको माग... १२ घण्टा अगाडि रुपन्देहीमा उत्पादित फ्रेन्च फ्राइज अमेरिकामा निर्यात १५ घण्टा अगाडि ९ दल मिलेर बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट... १५ घण्टा अगाडि हितेन्द्रदेवको रिटमा अन्तरिम आदेश दिन अस्वीकार १७ घण्टा अगाडि हिंसा भड्काउने अभिव्यक्ति दिएको अभियोगमा डा. निकोलस भुसाल... १९ घण्टा अगाडि