समाचार लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि अक्सिजन अभाव by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 293 293Shares बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि अक्सिजन अभाव भएको छ । अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले अक्सिजन अभाव भएको बताएका हुन् । ‘अक्सिजन आउने जाने भएपनि अभाव सिर्जना भएको छ’ डाक्टर गौतमले भने । उनले मङ्गलबारसम्म १२० जना संक्रमित अस्पतालमा भर्ना भएको जानकारी दिए । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post मर्स्याङ्दीमा ट्रक खस्दा दाजुभाइको मृत्यु next post रुपन्देहीमा थप ५५६ जना कोरोना संक्रमण पुष्टि , १४ जनाको मृत्यु You may also like बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान... ४ घण्टा अगाडि संसद छलेर अध्यादेश, ओलीकै बाटोमा बालेन : हर्क... ४ घण्टा अगाडि घरदैलोमै राहदानी सेवा १४ जिल्लामा विस्तार, लाइसेन्स र... ४ घण्टा अगाडि संसद छल्दै दुई तिहाई नजिकको सरकार, दुई अध्यादेश... ४ घण्टा अगाडि बुधबार साँझदेखि देशभर हावाहुरी, चट्याङ र असिनासहित वर्षाको... ५ घण्टा अगाडि चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र... ११ घण्टा अगाडि मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ? १६ घण्टा अगाडि कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना १६ घण्टा अगाडि खुकुरी टी–ट्वान्टी कपः उपाधिका लागि खुकुरी र तिरुपति... १६ घण्टा अगाडि आजदेखि नयाँ शैक्षिकसत्र सुरु १६ घण्टा अगाडि