पहिलो पाइलाद्वारा सरसफाई कार्यक्रम सम्पन्न

बुटवल। पहिलो पाइला नेपाल बुटवल शाखाले आज बुटवल ११ नयाँ बसपार्कमा मेचीमहाकाली सरसफाइ अभियान कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाका  अध्यक्ष पारस मरासिनी को अध्यक्षता र बुटवल तिनाउ सरसफाइ अभियानका संयोजक ठाकुर गैरेको प्रमुख आथिथ्यतामा  भएको थियो ।

पुर्व मेचि देखि पश्चिम महाकाली सम्म चल्ने यो अभियान आज बुटवल शाखाले कोभिड १९ को समयमा पनि सतर्कता का उपाएहरु अपनाएर भए पनि समाज लाइ परिवर्तन का लागि पहिलो पाइला नेपाल सदैब तत्पर रहिरहोस भन्दै कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णमा अध्यक्ष मरासिनी ले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

 
 
  
 

You may also like