देशभर एक करोड ६२ लाख मतदाता, कुन जिल्लामा कति (सूचीसहित)

काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । आयोगले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार देशभर एक करोड ६२ लाख ४३ हजार ११० मतदाता छन् ।

सरकारले निर्वाचन घोषणा गरेपछि अध्यावधिक कार्य स्थगित गरेको थियो । वैशाखका लागि तोकिएको निर्वाचन भने रद्द भइसकेको छ ।

पुस ६ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी कार्य चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट शुरू गर्ने निर्णय आयोगले गरेको छ ।
कुन जिल्लामा कति मतदाता ?

 
 
  
 

You may also like