संसद् बैठक आगामी बुधबारसम्मका लागि स्थगित

काठमाडौँ। १० मिनेटका लागि रोकिएको संसद् बैठक सूचना टाँस गरेर स्थगित भएको छ । संसद् सचिवालयले २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।

यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो ।

 
 
  
 

You may also like