Feature 1Feature 2राजनैतिक समाचार प्रचण्ड-नेपालका सांसदद्वारा संसद् बैठक बहिस्कार by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 273 273Shares काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन्। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि आइतबार बसेको संसद बैठकमा कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन्। प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका छन्। 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post सर्वोच्चको एमाले र माओवादी ब्युँतिने फैसला next post संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्ने काँग्रेसको घोषणा You may also like ट्राफिक जाम र प्रदूषणको कारण देखाउँदै सरकारले सार्वजनिक... १ घण्टा अगाडि सभापति लामिछानेले रास्वपा सांसदहरुसँग छलफल गर्दै २ घण्टा अगाडि प्रतिनिधि सभा अन्तर्गतका आठ समितिको बैठक बस्दै २ घण्टा अगाडि विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र... २ घण्टा अगाडि शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति... ३ घण्टा अगाडि चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, लुम्बिनीमा तातो दिन ३ घण्टा अगाडि सामग्री अभावले प्रभावित बुटवल–गोरुसिङ्गे सडक आयोजनाको काम १३ घण्टा अगाडि चौतर्फी दबाब र विवादपछि पछि हट्यो एमाले, मीनबहादुरको... १४ घण्टा अगाडि बुटवलमा होटलको छतबाट हाम फालेर एक जनाको मृत्यु,... १४ घण्टा अगाडि पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दर्जनभन्दा... १५ घण्टा अगाडि