स्थानीयबासिको विरोधका बिच अर्थमन्त्री बिष्णु पौडेलद्वारा शिलान्यास

बुटवल। स्थानीयको बिरोधका बिच पनि शुक्रवार अर्थमन्त्री बिष्णु पौडेलले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन ।कार्यक्रममा सुरक्षाकर्मी बढी मात्रामा तैनाथ गरिएको थियो । अर्थमन्त्री बिष्णु पौडेल कार्यक्रम स्थलमा पुग्दा स्थानीय बासिले पौडेलको गाडिलाई ढुङ्गा प्रहार गरेका थिए ।

कार्यक्रम चलिहँदा स्थानियले बासिको नाराबाजी गर्ने क्रम भने कारी रहेको छ।

 
 
  
 

You may also like