136
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले आन्दोलनका नयाँ कार्यक्रमको घोषणा गरेको छ ।
सोमबार प्रचण्ड-नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले माघ १३ गतेदेखि २८ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो ।
प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनको असंबैधानिक एवं प्रतिगामी कदम खारेज नभएसम्म संघर्षका कार्यक्रम जारी रहने जनाएको छ ।
previous post