समाचार थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३२ पुग्यो by समतल अनलाइन ५ वर्ष अगाडि written by समतल अनलाइन ५ वर्ष अगाडि 330 330Shares काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पीसीर परीक्षण भएको छ। 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post थप ६५९ जनामा कोरोना पुष्टि, २४ घण्टामा ७ जनाको मृत्यु next post प्रधानमन्त्री केपि ओलिद्वारा प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काङ्ग्रेसले बुटवलमा गर्यो प्रदर्शन You may also like स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको दुर्घटनामा मृत्यु १४ सेकेन्ड अगाडि छोराले गरे आमाको हत्या ७ घण्टा अगाडि शान्ति समाज रुपन्देहीद्वारा यातना उन्मूलन र लागुऔषध दुव्र्यसनविरुद्ध... ८ घण्टा अगाडि एयर अरेबियाको नजर पोखरामा, शारजाह–पोखरा उडानको अध्ययन सुरु ८ घण्टा अगाडि विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा ९ घण्टा अगाडि कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु १० घण्टा अगाडि अष्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल रोक लगाउने कानुन प्रभावकारी... १० घण्टा अगाडि मोरङमा चैते धान उत्पादन बढ्यो, मूल्य घट्दा किसान... १० घण्टा अगाडि शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण १० घण्टा अगाडि एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ १२ घण्टा अगाडि