136
गोरखा। गोरखा–आरुघाट सडक खण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा रात्रि बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
काठमाडौंबाट आरुघाटका लागि छुटेको ग १ ख ९४४६ नम्बरको रात्रि बस बुधबार बिहान साढे चार बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
previous post