राप्रपा का केन्द्रीय सदस्य श्याम कुमार मिश्र द्वारा धनतेरस तथा शुभ दिपावलीको शुभकामना व्यक्त

by समतल अनलाइन
206Shares

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा वडा नं २ बस्ने युवा नेता तथा समाजसेवी श्याम कुमार मिश्र द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड धनतेरस तथा शुभ दिपावलीको शुभकामना व्यक्त व्यक्त गर्नुभएको छ।

मिश्रले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड शुभ दिपावली को सुरुवात धनतेरस दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

You may also like