76
बुटवल। बुटवलमा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस संगै संक्रमितको संख्या १ हजार ७ सय ४६ पुगेको छ।
बुटवलमा निको हुनेको संख्या ९ सय ४७ रहेको छ भने संक्रिय संक्रमितको संख्या ७ सय ९९ जना छन्।
वडागत विवरण :