रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु

by समतल अनलाइन

बुटवल। रुपन्देहीमा करेन्ट लागेर एक ब्यक्तिको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दिएको जानकारी अनुसार मंगलबार ११ बजेपछी सियारी गा.पा. -१ नागथान बस्ने वर्ष ४० को कृष्ण ब. के.सी.ले ऐ. स्थित नहर बाट मोटर लगाई पानी तानी आफ्नै बारीमा लगाउने क्रममा निजलाई अचानक करेन्टलागी मृत्यु भएको हो।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ।

 
 
  
 

You may also like