145
बुटवल । बुटवल उप – नगरपालिकामा आज मंगलवार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार बुटवल उप – महानगरपालिका वडा . १,९, र ५ का १र १ जना, वडा नं. ३ का १२ जना, वडा नं. ६, ११ र १२ का ३ र जना, वडा नं. ८ का २ जना र वडा नखुलेका ६ जना रहेका छन् ।
अहिले सम्म बुटवल उप – महानगरपालिकामा ३३४ जना कोरोना संक्रमितको संख्या पुगेको छ ।