246
गुल्मी । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा बनाएका बिमित सत्यवती वार्ड नम्बर ७ जुनियाका जित ब. सार्कीको बिमा बनाएको ३ वर्ष अविधि पछि असामयिक निधन भएपछी उनको परिवारले बिमा हस्तान्तरण गरिएको छ।
मृतकको श्रीमती गंगा नेपालीलाई मृत्यु दावी रकम एक लाख अरसठ्ठी हजार सत्यवती–६, जोहाड्ड खैरनी अन्र्तगत रहेको नेपाल लाइफ इन्स्योरेन्स क. ली. जोहाड्ड उपशाखाबाट कार्यलय प्रमुख युवराज भण्डारी, कर्मचारी कृष्ण प्रसाद भण्डारी र ऐजेन्सी मेनेजर भरत थापाले रकम हस्तान्तरण गरेका हुन् ।
previous post