वीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि

पर्सा। पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

मृतक बारा परवानीपुर गाउँपालिका(४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । गण्डक कोभिड अस्पतालमा उपचाररत ती युवतीको दिउँसो मृत्यु भएको थियो । बेलुकी आएको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेसु डा। मदन उपाध्यायले जानकारी दिए ।

 
 
  
 

You may also like